Sunday, February 28, 2021
- Advertisement -

AUTHOR NAME

न्यूजपाटी डेस्क

153 POSTS
0 COMMENTS

सुर्खेतमा पनि देखियो बर्ड फ्लू, ३ सय कुखुरा नष्ट

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ। वीरेन्द्रनगर–१२  का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको पशु सेवा विभागले जनाएको छ। केन्द्रिय पशुपन्छी रोग...

गुर्भाकोटमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

सुर्खेत। गुर्भाकोट नगरपालिकामा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गुर्भाकोट नगरपालिकाको दहचौर स्वास्थ्य चौकीमा शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। आयुर्वेदिक...

गुर्भाकोटको आठौं नगरसभा सम्पन्न (भिडियो सहित)

सुर्खेत। गुर्भाकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिकाको विनियोजन विधेयक (पहिलो संशोधन २०७७) पारित गर्दै मङ्गलवार सभा सम्पन्न भएको हो। कार्यक्रममा नगर...

तीनवर्षसम्म चिट चोर्दा र सेन्टर कब्जा गर्दासमेत प्रधानमन्त्री फेलः पाण्डे

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली तीन वर्षमा पूर्णत असफल भएको टिप्पणी गरेका छन् । पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध...

परियारको नेतृत्वमा विवेकशील साझाको सञ्चार तथा सूचना प्रविधि विभाग गठन

 काठमाण्डौं। विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रिय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा आइतबार विभाग गठन गरिएको हो। मिडिया,...

भण्डारीको ‘आइ लभ यू केपी बा’

काठमाण्डौं। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी नेकपाको केपी ओली समूहमा लागेका छन्। माओवादी विद्रोहदेखि नै प्रचण्ड निकट रहेर काम गरेका भण्डारीले शुक्रवार...

झाँक्रीका शब्द भन्दा ओलीका कर्म घातकः मिश्र

काठमाण्डौं। विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई विना शर्त रिहा गर्न माग गरेका छन्। प्रहरीले झाँक्रीलाई पक्राउ...

गुर्भाकोटमा सुरक्षित सिकाईका लागि नीतिगत संवाद कार्यक्रम सम्पन्न

सुर्खेत। गुर्भाकोटमा सुरक्षित सिकाईका लागि नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ। नगरपालिका भित्रका शिक्षा सरोकारवालाहरुको सहभागितामा बुधवार नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा...

पत्रकार हत्यामा संलग्न फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सुर्खेत । पत्रकार हत्यामा संलग्न फरार अभियुक्त १६ वर्ष पछि पक्राउ परेका छन्। दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्त जयबहादुर शाही पक्राउ...

माइक्रोसफ्ट च्याम्पियनसिपमा कर्णालीले सहभागिता जनाउने

सुर्खेत। सूचना प्रविधि क्षेत्रमा विश्वको सबै भन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड  च्याम्पियनसिपमा कर्णालीका विद्यार्थीहरूले पनि प्रतिष्पर्धा गर्ने भएका छन्। डेलाइट आइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ...

Latest news

- Advertisement -
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।