AUTHOR NAME
विष्णु प्रसाद जोशी
3 POSTS
0 COMMENTS
यस्तालाई भोट हालिन्न आउँदो पालीमा !
यस्तालाई भोट हालिन्न आउँदो पालीमा !
बन्द छ देश, भ्रष्टाचार चाहिँ खुल्ला
नीति विधाता नेता कानुन भन्दा ठुला
हाम नफाल लाहुरे महाकालीमा
घाँटी नसुकाऔँ नारा र गालीमा !
जागौँ...
पाहुना भोकै छ घरमा म यहाँ बोल्दै नबोल्ने
नेताको मुख त केवल खानलाई हो खोल्ने,
पाहुना भोकै छ घरमा म यहाँ बोल्दै नबोल्ने।
जनताको कर, मन्त्रीको चिल्लो कार,
पाहुनाको छ आजकाल घरमै सत्कार।
सबैलाई पाहुना बाट...
अब जुत्ता खेर नफालौँ….
लोकतन्त्रमा अब जुत्ता खेर नफालौँ,
राम्रा छोडी हाम्रालाई भोट नहालौँ।
हड्ताल गरी सड़कमा टायर नबालौँ,
राम्रा छोडी हाम्रालाई भोट नहालौँ।
सुसंस्कृत राजनीतिको जग बसालौँ,
राम्रा छोडी हाम्रालाई भोट नहालौँ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।