AUTHOR NAME
डम्बर थामी "अनुपम"
2 POSTS
0 COMMENTS
निर्मलाको न्याय
प्रिय बहिनी निर्मला!
तिमी
ज्ञानको ज्योति बालेर
संसार जगमगाउने
मक्सद बोकेर
केही सहाराको खोजीमा
भौंतारिँदै गर्दा
अनयास
तिमी नरमेधहरूको
नरपिशाचहरूको
पाशविक पासोमा परेपछि
कानको जाली नै फूट्ने गरी
आँखाका नशाहरू नै टुट्ने गरी
घरका भित्ताहरू नै चर्किने...
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।