काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै भिक्षु। तस्वीरः प्रदीपराज वन्त/रासस
काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित ‘नेपाल भ्रमण वर्ष सन २०२०’ का शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी। तस्वीरः प्रदीपराज वन्त/रासस
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा ‘नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ गर्दै। साथमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई। तस्वीरः प्रदीपराज वन्त/रासस
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा ‘नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्र्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
काठमाडौँको दशरथ रङगशालामा आयोजित ‘नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ समारोहमा मार्चपास गरिँदै। तस्वीरः प्रदीपराज वन्त/रासस
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा ‘नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ क्रममा स्वागत मन्तव्य व्यक्त गर्दै। तस्वीरः प्रदीपराज वन्त/रासस
काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ कार्यक्रममा मुरलीको धुन प्रस्तुत गर्दै कलाकार। तस्वीरः प्रदीपराज वन्त/रासस

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।