काठमाडौं।फराकिलो, स्तरीय र सुन्दर १ कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन। हो, यो चक्रपथको कोटेश्वरदेखि कलंकीसम्मको सडकको बयान हो।

त्यसको दृश्य यस्तै मनमोहक देखिन्छ। अझ नेपालमै पहिलोपटक बनेको भनिएको कलंकीको अन्डरपासले ध्यान तानिरहेकै छ।

तर यस्तो सुन्दर देखिने फराकिलो र स्तरीय सडकभित्र जोखिमको कहर भने लुक्न सकेको छैन।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको यस सडक खण्डमा सुरक्षाका लागि चाहिने आधारभूत वस्तुहरु जेब्राक्रस रेखा, डिभाइडर आकासे पुल, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ आदि नबन्दा जोखिम बढेको बढ्यै छ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here