काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्म दिन आज मनाएका छन्।

पुर्ख्यौली घर तेह्रथुमको आठराई गाउँपालिका जानुपूर्व उनले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जन्मदिन मनाएका हुन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत बालुवाटार पुगेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here