कास्की। पोखराबाट जोमसोमका लागि आज बिहान उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ । विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए । विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरू । पोखरा विमानस्थलमा यात्रुका आफन्तहरुको रुवाबासी चलेको छ । तस्बिरः न्युज कारखाना

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।