काठमाडौं। विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ। पाण्डेलाई यसअघि सोधिएको स्पष्टीकरणको चित्त बुझ्दो उत्तर नआएको भन्दै मंगलवार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले कारवाही गरेको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।