पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य । लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआएका कारण सुसाउँदै बगिरहेछ ।

 

तस्बिरहरु राष्ट्रिय समाचार समितिका लागि प्रदीपराज वन्तले खिचेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।