यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रको पाटनमा पुगेका स्थानीयवासीहरु हिउँ पन्छ्याएर बस्ने ठाउँ बनाउँदै ।

यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु बस्नका लागि राखिएको पाल ।

यार्सागुम्वा सङ्कलनका लागि जगदुल्ला गाउँपालिका डोल्पा भित्रका पाटनमा पुगेका स्थानीयवासीहरु । अघिल्लो वर्ष जस्तो वर्ष यार्सागुम्वा नपाइने सर्वसाधारणले बताएका छन् ।

तस्बिरहरु राष्ट्रिय समाचार समितिका लागि हेमन्त केसीले खिचेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।