छेडागाड नगरपालिका–६ सुवानाउली गाउँ। विस्तार सडक सञ्जालसँग जोडिँदै गरेको यो ठाउँ पश्चिम जाजरकोटमा पर्दछ।छेडागाड नगरपालिका–८ पजारुस्थित गाउँमा रहेका देवलहरु। ऐतिहासिक महत्व बोकेका देवलहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्।

यी दुवै तस्बिरहरु राष्ट्रिय समाचार समितिका लागि हेमन्त केसीले खिचेका हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।