भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर । लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत छ । तस्बिरः नरेश केसी/रासस

 

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर । यस वर्ष २५६५ औँ बुद्धजयन्ती यही जेठ १२ गते परेको छ । तस्बिरः नरेश केसी/रासस

पर्यटकका लागि आकर्षक बुद्ध जन्मस्थल लुम्बिनीस्थित केन्द्रीय नहर । तस्बिरः नरेश केसी÷रासस

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।