फिजि भन्ने देशमा सन १९७७ मा भारतको दबाबमा भारतिय मुलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गरियो। सन १९८७ देखि १९९० सम्म फिजि राष्ट्र संबिधान बिहिन अबस्थामा रह्यो। यो संबैधानिक संकटको फाईदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतिय मुल का नागरिकहरुलाई नागरिकता दिनुपर्ने दबाब अनुसार फिजिमा जन्मेका जुनसुकै भारतिय नागरिकले नागरिकता पाउन सक्ने फिजिको संविधानको धारा २० मा ब्यबस्था गरियो।

सन १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतियहरु १९९६ सम्म आईपुग्दा ३ लाख ३९ हजार पुगे। नक्कलि नागरिकताको आडमा भारतिय नागरिक महेन्द्र चौधरिले फिजिको चुनाब लडे र ७१ सिट रहेको फिजिको संसदीय चुनाबमा ३७ सिट भारतिय मुल काले जिते र भारतिय नागरिक महेन्द्र चौधरि फिजिको प्रधानमन्त्री बने।

आज प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपतिले जारि गरेको नागरिकता संबन्धि अध्यादेशको दिशा पनि यहि हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।