नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरुको बैठकमा सहभागीपछि जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ । तस्वीर : रोशन सापकोटा/ राससनेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर : रोशन सापकोटा/ राससनेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादव । तस्वीर : रोशन सापकोटानेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीर : रोशन सापकोटा/ रासस
नेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी नेका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईलगायत । तस्वीर: रोशन सापकोटा/ राससप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गर्दै । तस्बिरः प्रदीपराज वन्त/राससप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गर्दै । तस्बिरः प्रदीपराज वन्त/राससनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सहमहामन्त्री डा प्रकाशशरण महत ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरुको बैठकमा सहभागीपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीर : रोशन सापकोटा, राससनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरुको बैठकमा सहभागीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत जसपा नेता । तस्वीर : रोशन सापकोटा/ राससनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरुको बैठकमा सहभागीपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर : रोशन सापकोटा/ राससनेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी दलहरुको बैठकमा सहभागीपछि पत्रकारसँग कुराकानी नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ । तस्वीर : रोशन सापकोटानेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिने क्रममा । तस्वीर : रोशन सापकोटा/ राससप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिने क्रममा । तस्वीर : रोशन सापकोटा, राससनेपाली काँग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिने क्रममा । तस्वीर : रोशन सापकोटा/ रासस