कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएकाहरुको शव पशुपति क्षेत्रस्थित वाग्मती किनारमा व्यवस्थापनमा गरिँदै । केही दिन यता कोरोनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । तस्वीर : प्रदीपराज वन्त /रासस

 

 

 

 

 

 

 

 

 

काठमाडौँको पशुपति क्षेत्रस्थित शवदाह गृहअगाडि कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने क्रममा नेपाली सेना । तस्वीर : प्रदीपराजवन्त /रासस

 

 

 

 

 

 

काठमाडौँको पशुपति क्षेत्रस्थित शव दाह गृहअगाडि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटेका नेपाली सेना थकाई मार्दै । तस्वीर: प्रदीपराज वन्त /रासस

 

 

 

 

 

 

 

 

 

काठमाडौँको पशुपति क्षेत्रस्थित शव दाह गृहअगाडि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटेका नेपाली सेना थकाई मार्दै । तस्वीर: प्रदीपराज वन्त /रासस

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।