सुर्खेत। गुर्भाकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिकाको विनियोजन विधेयक (पहिलो संशोधन २०७७) पारित गर्दै मङ्गलवार सभा सम्पन्न भएको हो।कार्यक्रममा नगर उपप्रमुख मैना बि.क.ले समीक्षा सहितको कार्यक्रम तथा संशोधन प्रस्ताव पेश गरेकी थिइन। उपप्रमुखको प्रस्तावमा सभाका सदस्यहरूले समर्थन जनाएसभाका सभाध्यक्ष तथा नगर प्रमुख हस्त पुनले छुट्याएको शून्य समयमा बोल्दै सभाका सदस्यहरूले नगरपालिकाका योजना तथा कार्यक्रमहरू जनमुखी र प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए। शून्य समयमा सभाका सदस्यहरू दलजित कामी, नन्दलाल शर्मा र कृष्ण बहादुर खत्रीले आफ्नो धारणा तथा टिप्पणी राखेका थिए।यसअघि सभामा वडाध्यक्षहरूको तर्फबाट वडा नं. १३ का अध्यक्ष मधु गुरूङ्गले आफ्नो धारणा राखेका थिए।सभाको शून्य समयमा बोल्ने सदस्यहरूले उठाएका सवालहरुको जवाफ नगरप्रमुख हस्त पुनले दिएका थिए।सभाले गुर्भाकोट नगरपालिकाको आर्थिक विधेयक (पहिलो संशोधन २०७७) पनि सर्वसम्मतले पारित गरेको छ।आरामदायक र हल्का लुगा लगाउनुहोस् ताकि शरीरको छालाले कुनै अवरोधबिना हावा सोस्न सकोस् । बाहिर जाँदा बच्चालाई टोपी लगाइदिनुहोस् । दिनमा बच्चालाई नुहाइदिनुहोस् :- बढ्दो तातोका कारण बच्चालाई धेरै पसिना आउन सक्छ । जसले गर्दा छालामा दाग र छाला संक्रमणको जोखिम बढ्दो छ।

त्यसैले आफ्नो बच्चालाई भिजेको कपडाले पुछ्ने वा दिउँसोमा नुहाउन लगाएर पनि चिसो बनाउन सकिन्छ । सरसफाइमा ध्यान दिनुहोस् :- गर्मी मौसममा तपाईंको बच्चाको सरसफाइको विशेष ख्याल राख्नुहोस् । बच्चाको दाँत सफा राख्नुहोस् र उसका नङहरू पनि समय(समयमा काटिदिनुहोस् । किनकि त्यसले बारम्बार आफ्नो हात मुखमा लैजान खोज्छ । किनभने यी दिन तपाईं‌ यसलाई जति धेरै सफा राख्नुहुन्छ त्यति नै संक्रमणबाट टाढा रहन्छ।किरा वा लामखुट्टेको टोकाबाट जोगानुहोस् :- बच्चाहरूको छाला यति नाजुक हुन्छ कि किराहरू वा लामखुट्टेको टोकेपछि तुरुन्तै यसले उनीहरूमा दुखाइ महसुस गर्छ । त्यसकारण तिनीहरूलाई सधैं लामखुट्टेबाट जोगाइ राख्नुहोस् । तर लामखुट्टेबाट बचाउन भनेर बजारमा उपलब्ध हुने लामखुट्टे भगाउने इलेक्ट्रिक मेसिन भने प्रयोग नगर्नुहोस् । किनकि यसले बच्चाहरूलाई हानि गर्न सक्छ। नरिवलको तेल लगाइदिनुहोस् :- तपाईंको बच्चा तातोको कारण दाँतको समस्या उत्पन्न हुन सक्छ । यदि बच्चाको शरीरमा दागहरू देखियो भने उसको शरीरमा नरिवलको तेल प्रयोग गर्नाले तुरुन्त राहत महसुस गराउँछ । जलन र चिलाउने समस्याबाट पनि यसले राहत महसुस गराउँछ ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।