सिडेनको केन्द्रिय  उप-महासचिवमा खड्काको उम्मेदवारी 

सुर्खेत।  नेपाली काङ्ग्रेस निकट इन्जिनियरहरूको संघ सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को केन्द्रिय उप-महासचिव पदका लागी इन्जिनियर बिरेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका छन्।

खड्का मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय सहायक डिन हुन्। 

कैलाली घर भएका खड्कालाई काङ्ग्रेस सभापति देउवाले केही समय अघि वन, वातावरण र विपद व्यवस्थापन विभागको केन्द्रिय सदस्यमा मनोनीत गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।