कर्णाली प्रदेशका तीन साकोसले पाए ‘प्रोवेसन ब्रान्ड’

सुर्खेत। कर्णाली प्रदेशमा रहेका ३०० बढी बचत तथा ऋण सहकारी संस्थाहरू मध्ये ३ वटा संस्थाहरूले मात्र Probation Brand  हात पार्न सफल भएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संघको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को २९ औं बार्षिक साधारण सभाको अवसरमा मंसिर ५ गते देशभरका ४० वटा … Continue reading कर्णाली प्रदेशका तीन साकोसले पाए ‘प्रोवेसन ब्रान्ड’