पत्‍नीलाई ढाँटेर प्रेमिका भेट्न जाँदा ‘कोरोना’ संक्रमित

काठमाडौं।बेलायतमा एक व्यक्तिले आफ्नो पत्नीलाई ढाँटेर प्रेमिकालाई भेट्न जाँदा कोरोना संक्रमित भएका छन्।

पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका बताइएको छ।

संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन्।

३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छिन्। “दि सन्’को रिपोर्ट अनुसार यस्तो समाचार बाहिरिएको हो।

ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।