यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण

काठमाडौं।पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ।

भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ।

भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन्।

तर यसको लागि कति समय लाग्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन। इतिहासमा कोरोना भाइरसको भन्दा पनि भन्दा डरलाग्दा संक्रमण र रोग फैलिएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

तीमध्ये ठूला १० घटना यहाँ छन्।

१. छैठौं हैजा

२.तेस्रो हैजा

३. हङकङ फ्लु

४. फ्लु

६. एन्टनेन प्लेग

७. जष्टिनेन प्लेग

८. एचआइभीर एड्स ९२००५–२०१२०

९. स्पेनी फ्लु

१०. ब्ल्याक डेथ

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।