काठमाडौं। समाजवादी पार्टीले प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै प्रदर्शन गर्ने भएको छ। प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोक्ने निर्णयको विरोध गर्दै समाजवादीले शनिबार १ बजे शान्तिबाटिकामा विरोध कार्यक्रमको आयोजना गरेको छ।
समाजवादीले प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने र राजधानी सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने मत राख्दै आएको छ ।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।