समाचार

अल कायदा नेता कासिमको मृत्यु भएको घोषणा

काठमाडौं।संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कासिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ।

ह्वाइट हाउसले शुक्रबार उक्त जानकारी गराएको हो। कासिम अल रिमी अरबी प्रायद्वीपका आतंकवादी संगठनको नेता हुन्।

‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले यमनमा आतंकवाद विराधी अभियान चलाएको र यसमा अरबी प्रायद्वीपका संस्थापक र अलकायदाका नेता कसिमलाई पराजित गरिएको एजेन्सीलाई उदृत गर्दै राजधानीमा समाचार छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here