काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा सांसदको उम्मेदवार दर्ताका लागि आईतबार (आज)१० देखि ३ बजेको समय निर्धारण गरेको छ।

सातै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। राष्ट्रिय सभामा रिक्त १८ पदका लागि आगामी ९ माघमा निर्वाचन हुँदै छ।

एकजना भने राष्ट्रपतिबाट मनोनीत संवैधानिक व्यवस्था छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

Comment here